Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकैदिन १ लाख ४५ हजार कोरोना संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०७७
  • 3.5K
    SHARES

एजेन्सी । भारतमा बितेको २४ घण्टामा १ लाख ४५ हजार बढी नयाँ कोरोना संक्रमितको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३८४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यसबीचमा ७ सय ९४ जनाको ९४ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।

७७ हजार ५६७ जना निको भएर घर फर्केका छन् । हालसम्म १ करोड १९ लाख ९० हजार ८५९ जना निको भइसकेका छन् ।

अहिलेसम्म कोरोनाबाट १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ । देशमा सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार ६३१ जना छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४