Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको उत्तर प्रदेशमा ८४०० भन्दा बढी नयाँ कोरोना संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 2.9K
    SHARES

एजेन्सी । भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको छ। कोरोनाले त्यहाँ भयावह विनाश गरेको छ ।त्यहाँ संक्रमणले अघिल्लो सबै रेकर्डहरू तोडेको जनाइएको छ । आज मात्र कोरोनाको १ लाख २६ हजार भन्दा बढी नयाँ घटनाहरू रिपोर्ट गरिएको भारतीय मिडियाले जनाएको छ। पछिल्लो २४ घण्टामा ६८५ व्यक्तिको मृत्यु भएको छ।

कोरोना ह्वातै बढेपछि त्यहाँका केही शहरहरूमा लकडाउन र केहीमा कर्फ्यू लगाइएको छ। उत्तर प्रदेशमा आज ८४०० भन्दा बढी नयाँ घटनाहरू रिपोर्ट गरिएको छ । जसमध्य २६ चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । यस कारण, नोएडा- गाजियाबाद लगायत अन्य शहरहरूमा रात्री कर्फ्यू लगाउने निर्णय गरिएको छ।

नोएडा-गाजियाबादका स्कूल कलेजहरू सहित अन्य शैक्षिक संस्थानहरू १७ अप्रिल सम्म बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४