Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाविरुद्धको खोपको माग गर्दै ब्राजिलका यौनकर्मी धर्नामा, फ्रन्टलाइनर्स भएको दावी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०७७
  • 2.3K
    SHARES

एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलका यौनकर्मी धर्नामा बसेका छन् ।

कोरोनाविरुद्धको खोपको प्राथमिकतामा आफूहरूलाई राखेर खोप दिनुपर्ने माग गर्दै ब्राजिलको दक्षिणपूर्वी बेलो होरिजोन्ट शहरका यौनकर्मी धर्नामा बसेका हुन् ।

आफूहरू पनि फ्रन्टलाइनर्स भएको दावी गर्दै उनीहरूले खोपको माग गरेका हुन् । हरेक दिन फरक–फरक मानिससँग सम्बन्ध बनाउने भएकाले आफूहरू पनि फ्रन्टलाइनर्स भएकाले चाँडै नै खोप लगाउन पाउनुपर्ने उनीहरूको माग छ ।

उनीहरूले आफूलाई पनि स्वास्थ्यकर्मी, अध्यापक, वृद्धवृद्धा र बिरामीजतिनै जोखिममा रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४