Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिप्टोकरेन्सीको बजार मूल्य २ ट्रिलियन डलर पुग्यो, बिटक्वाइनको मूल्य १० खर्ब नाघ्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०७७
  • 7.4K
    SHARES

डिजिटल क्रिप्टोकरेन्सीको बजार मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । डाटा एण्ड मार्केट ट्रयाकर क्वाइन गेको एण्ड ब्लाकफोलियोका अनुसार सोमबार विश्व बजारमा क्रिप्टोकरेन्सीको कूल बजार मूल्य २० खर्ब डलर पुगेको हो ।

पछिल्ला महिनाहरुमा क्रिप्टोकरेन्सीको मूल्यमा बढोत्तरी भैरहँदा संस्थागत तथा खुद्रा लगानीकर्ताहरुबाट समेत क्रिप्टोकरेन्सीको माग बढिरहेको छ ।

सोमबार दिउँसो क्रिप्टो मार्केट २० खर्ब २ अर्ब डलर पुगेको थियो ।

क्रिप्टोकरेन्सीको कूल बजार मूल्यमा भएको बढोत्तरीमा बिटक्वाइनको भूमिका ससक्त देखिएको छ ।

बिटक्वाइनको बजार मूल्य १० खर्ब १० अर्ब डलर पुगेको छ । सोमबार बिटक्वाइनको मूल्य प्रति बिटक्वाइन ५९ हजार ४५ डलर पुगेको थियो ।

त्यस्तै दोश्रो महँगो क्रिप्टोकरेन्सीको रुपमा रहेको इथेरियमको मूल्य प्रति एकाइ २ हजार १०३ डलर पुगेको छ । जसअनुसार इथेरियमको बजार मूल्य २ खर्ब ४४ अर्ब छ ।

पछिल्लो एक वर्षमा बिटक्वाइनको मूल्य १ सय प्रतिशतले बढेको छ भने इथेरियमको मूल्य १९० प्रतिशतले बढेको छ ।

रोयटर्सबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४