Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुवेती अब्दुल्लाह अलमुताइरी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 6.6K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टेक्निकल कमिटीको सिफारिसअनुसार १ वर्षका लागि उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।

आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुन गइरहेको साफ च्याम्पियनसिपमा नेपाली टिमलाई उनले सम्हाल्नेछन् । अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थानमा कुवेती अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी पाएका हुन् ।

विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।

यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिममा रहेर अब्दुल्लाहले जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४