Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओलीले सत्ताको लागि मरिहत्ते गरे– ईन्द्र बानियाँ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०७७
  • 3.5K
    SHARES

 चितवन / नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको लागि मरिहत्ते गरेको आरोप लगाउनुभएको छ ।

चितवनमा शनिबार भएको एक कार्यक्रममा उहाँले ओलीको सत्ता मोहका कारण मुलुक संकटमा फस्दै गएको जिकिर गर्नुभयो ।

सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ छ । सरकारले जनतालाई झुठाे आश्वासन बाँडेको भन्दै उहाँले ओलीको पतन यही महिनाभित्र हुने दाबी गर्नुभयो ।

कम्युनिष्टले मुलुकलाई घात गरेको भन्दै बानियाँले जनअपेक्षा अनुसार काम गर्न नसक्ने सरकारले राजीनामा दिनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४