Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको सफदरजंग अस्पतालमा आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०७७
  • 1.7K
    SHARES

एजेन्सी । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार बिहान आगो लागेको छ ।

आगो अस्पतालको औषधि विभागमा बिहान ६ बजेर ३५ मिनेटमा लागेको थियो । आगो विस्तारै एच ब्लकका ११ वार्डसम्म फैलिएको थियो ।

त्यस अघि नै आइसीयुमा रहेका ६० बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो नियन्त्रणमा आएको छ ।

अस्पतालका अनुसार आगो लाग्नासाथ सूचना दमकललाई दिएपछि ९ वटा दमकल अस्पतालमा आएर आगो निभाउन सहयोग गरेका थिए । आगोमा परी कोही हताहती नभएको अस्पतालले जानएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४