Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाका नेताहरु बालुवाटारमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १० २०७७
  • 2.8K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन् ।

सत्तासमिकरणबारे छलफल गर्न महन्थ ठाकुरलगायत नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् ।

ठाकुरसँगैं जसपाका सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण पनि बालुवाटार पुगेका छन् । यसअघि गत सोमबार पनि ओली र जसपाका नेताहरुबीच भेट भएको बताइएको छ ।

जसपामा सरकारमा जाने र नजानेबीच दुई धार देखिएको छ । ठाकुर र राजेन्द्र महत्तोलगायतका नेता सरकारमा जाने पक्षमा देखिएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराइलगायत नेताहरु सरकारमा जान नहुने पक्षमा उभिएका छन् ।

पार्टीमा देखिएको दुई घारका कारण जसपाले सत्तामा जाने निर्णय लिन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४