Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा जारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 12.5K
    SHARES

काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल समूहको युवा संघ नेपालले राष्ट्रिय भेलाको आयोजना गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा जारी भेलालाई वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त गरेपछि समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको सो समूहले सात वटै प्रदेश तथा विभिन्न विभागमा संयोजकहरु समेत तोकेको छ । यस्तै नेपाल–खनाल समूहले महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को राष्ट्रिय भेला शुक्रबार सम्पन्न गरेको छ । यस्तै सो समूले आगामी मंगलबार विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४