Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोनाकोद्वारा इटियनमाथि जीत, जर्मन बुन्डेसामा आरबी लेप्जिङ विजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ७ २०७७
  • 3.1K
    SHARES

काठमाडौं । फ्रेन्च लिग वानमा मोनाकोले सेन्ट इटियनमाथि ४–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा इटियनले घरेलु मैदानमै फराकिलो अन्तरले पराजित व्यहोरेको हो । नतिजासँगै मोनाको फ्रेन्च लिग वानमा ५९ अंक जोड्दै चौथो स्थानमा रहँदा शीर्ष स्थानमा रहेको लिलीको ६३ अंक रहेको छ । दोस्रो स्थानको पीएसजी र ओलम्पिक लियोनको समान ६०–६० अंक रहेको छ ।

यस्तै गएराति नै भएको जर्मन बुन्डेसा लिगा फुटबलमा दोस्रो स्थानमा रहेको आरबी लेप्जिङ विजयी भएको छ । लेप्जिङले अर्मानिया बेलफ्रिडलाई १–० गोल अन्तरले पराजित गरको हो । जीतसँगै दोस्रो स्थानको लेप्जिङले शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दूरी एकमा झारेको छ । २५ खेलमा बार्यनले ५८ अंक बनाउँदा लेप्जिङले २६ खेलबाट ५७ अंक बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४