बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा सुनको कारोबार गरिएको थियो ।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बृद्धि भएको छ। बुधबार १ हजार २ सय ७० रुपैँयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय ९० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।