एजेन्सी, / यूकेमा १०० वर्ष पुग्न लाग्दा पनि एक वृद्धा छमछमी नाच्छिन् । यूकेमा बस्ने ति महिला दुई महिनामा १०० वर्ष पुग्छिन्। तर अहिले पनि उनी आफू नाच्छिन् र अरूलाई नचाउछिन् ।
बीबीसीका अनुसार डिङ्की फ्लावर्स नामकी वृद्धाले शारीरिक अभ्यासका कक्षा चलाएर यूकेको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका लागि कोष सङ्कलन गर्न सघाउँछिन्।