Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाले उत्तर कोरियाविरुद्ध घटिया चाल चलेको उतरको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ५ २०७७
  • 4K
    SHARES

एजेन्सी । उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास कयौँ पटक असफल भएको भन्ने अमेरिकी सरकारको दाबीलाई उत्तर कोरियाले अस्विकार गरेको छ ।

उत्तर कोरिया विदेश मन्त्रालयका प्रथम उपमन्त्री छो सोन होई ले अमेरिकाले आफ्नो शत्रुतापूर्ण नीतिबाट पछि नहटेसम्म कुनै जवाफ नदिने र अमेरिकाको घटिया चालको संज्ञा दिएका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उत्तर कोरियालाई लिएर गलत प्रचारबाजी गरेको होइको आरोप छ ।

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री दक्षिण कोरियाको भ्रमणका रहेको बेला उत्तरको यस्तो प्रतिक्रिया आएको हो ।अमेरिका र दक्षिण कोरिया दुबै देशले उत्तर कोरियाका कारण क्षेत्रीय खतरा बढाएको आरोप लगाएका छन् ।यसअघि पनि नेता किमकी बहिनीले पनि अस्थीरताको कारक नबन्न अमेरिकालाई चेतावनी दिएकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४