Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा एसियालीले चलाएकाे स्पामा गोलीबारी, ६ एसियाली महिलासहित ८ जना मारिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 3K
    SHARES

एजेन्सी । अमेरिकाको जर्जियाका तीन अलग–अलग स्पामा गोलीबारीमा कम्तीमा ६ जना एसियाली महिलासहित ८ जना मारिएका छन् ।

अटलान्टाको उत्तरमा रहेको सबअर्ब एकवर्थको एक मसाज पार्लरमा चार जना मारिएका छन् भने सोही शहरको अन्य दुई स्पामा चार व्यक्तिमाथि गोली प्रहार भएको हो । उनीहरूलाई एसियाली भएकै कारण मारिएको हुनसक्ने अनुमान गरिएको छ ।

तीनवटै गोलीबारीमा संलग्न भएको आरोपमा प्रहरीले २१ वर्षीय रोबर्ट आरोन लाङ्ग्सलाई पक्राउ गरेको छ । उनी जर्जियाको उडस्टकमा बस्दै आएका थिए । घटना गराउनुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

पहिलो गोली चेरोकी काउन्टीस्थित यंग्स एसियन मसाज पार्लरमा अमेरिकी समयअनुसार साँझ ५ बजे भएको थियो । प्रहरीले घटनास्थलमा दुई र उपचारका क्रममा लगेका तीनमध्ये दुईको मृत्यु भएको जानकारी दिएको छ । मृत्यु हुनेमा दुई एसियाली महिला थिए भने दुई श्वेत अनुकारको महिला र पुरुष थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४