Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 5.1K
    SHARES

एजेन्सी, / अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ ।

अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन् ।

घटनामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् । २१ वर्षीय रोबर्ट एरन लङकले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ । हाल उनी प्रहरी नियन्त्रणमा छन् ।

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या

मारिनेमा अधिकांश एशियाली मुलुकका नागरिक छन् । शुरुमा दुई एशियाली महिलामाथि गोली प्रहार गरेका ती ब्यक्तिले त्यसको एक घण्टापछि थप चार एशियाली महिलामाथि गोली प्रहार गरी हत्या गरेको बताइएको छ ।

दुई जनाको भने उपचारको क्रममा मृत्यु भएको हो । न्यूयोर्क डेली न्युजका अनुसार २ जना एट्लान्टा नजिकैको गोल्ड स्पामा मारिएका थिए भने चार जना एरोमाथेरापीमा मारिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४