Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म्यान्चेस्टर सिटी र रियाल मड्रिड क्वाटरफाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ४ २०७७
  • 3K
    SHARES

एजेन्सी । स्पेनीस फुटबल क्लब रियाल मड्रिड र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति भएको राउण्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा इटालीको एटलान्टालाई ३–१ ले हराउँदै रियाल मड्रिड क्वपाटरफाइनलमा पुगेको हो ।पहिलो लेगको खेल १–० ले जितेको रियाल समग्रमा ४–१ ले विजयी भयो ।

गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया एम्ब्याचलाई २–० ले हराउँदै इंग्ल्याण्डको म्यान्चेस्टर सिटी पनि क्वाटरफाइनलमा उक्लियो ।पहिलो लेगको खेल पनि २–० ले जितेको म्यान सिटी समग्रमा ४–० ले विजयी भएको हो ।

युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । पहिलो लेगमा १ गोलको अग्रता लिएको इंग्लीश क्लब चेल्सीले आज स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।आजै जर्मनीको बायर्न म्युनिखले इटालीको लाजियोसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा बायर्न म्युनिख ४–१ ले विजयी भएको थियो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४