Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्याथोलिक चर्चले भन्यो, ‘समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन सकिन्न, पाप हो’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३ २०७७
  • 4.5K
    SHARES

एजेन्सी । रोमन क्याथोलिक चर्चले समलैंगिक सम्बन्धलाई आशिर्वाद दिन नसकिने बताएको छ ।

रोमन क्याथोलिकहरुको मुख्यालय भ्याटिकनले जारी गरेको आस्थाको सिद्धान्तमा ईश्वरबाट पापलाई आशिर्वाद दिन असम्भव रहेको उल्लेख छ ।

तर सिडिएफमा समलैंगिक सम्बन्धमा रहेका ‘सकारात्मक पक्षहरु’ पनि उल्लेख गरिएको छ ।

गएको अक्टोबरमा रोमन क्याथोलिक चर्चका प्रमुख धर्मगुरु पोप फ्रान्सिसले समयौनिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताएका थिए ।

आफूमाथि बनेको वृत्तचित्रमा पोप फ्रान्सिसले समलैंगिक सम्बन्धलाई आफ्नो समर्थन रहेको बताउँदै समयौनिक दम्पतीका लागि सिभिल युनियनको व्यवस्था गरी कानूनी संरक्षण प्रदान गर्नुपर्ने उल्लेख गरेका थिए ।

यो पोप फ्रान्सिसले समलिंगी सम्बन्धमा गरेको अहिलेसम्मकै स्पष्ट टिप्पणी थियो । तर सिडिएफले समलैंगिक सम्बन्धलाई पुनः पापका रुपमा परिभाषित गरेको हो ।

भ्याटिकन सैद्धान्तिक मण्डलीले समयौनिक व्यक्तिको सम्मानका नाममा समलैंगिक व्यवहारलाई स्वीकृति वा समयौनिकहरुको विवाह या एकताका लागि आशिर्वाद दिन नसकिने उल्लेख गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४