काठमाडौं, / अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेकी छिन् ।अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । उनले सोमबार आफ्नो कपाल मुण्डन गरेकी छिन्। तर फिल्मको नाम भने खुलाइएको छैन । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ । प्रतिक्रिया सम्बन्धित समाचार ‘लेडी र्यापर’ मञ्जली तामाङको कथा सार्वजनिक “चट्ट क्यानम” बोलको गीत सार्वजनिक ईश्वरी बरालको नयाँ गीत दही दिन्छु मोही दिन्छु सार्वजनिक ‘जुत्ताको माला’—सामाजिक सन्देश बोकेको दमदार र्याप सार्वजनिक ‘तिन पानेको झोल’ सार्वजनिक नेपाली र्यापमा लेडी पावर: “Charcha Chha” ले २०२६ लाई लक्ष्य गर्दै बजार ततायो