Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले अब जनताको जनवाद पार्टी, निर्वाचन आयोगमा नाम परिवर्तन गर्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 2.6K
    SHARES

सर्वोच्च अदालत र निर्वाचन आयोगको आदेश एवं निर्णयलाई स्वीकार गर्दै नेपाल एमाले नामको नाम फेरेर जनताको जनवाद पार्टी गठन गरिएको पार्टीका महामन्त्री मनिष उपाध्यायले न्यूज २४ लाई जानकारी दिनुभयो ।

उहाँले अदालतको आदेश पछि आफुहरु पार्टीको नाम परिवर्तन गर्न बाध्य भएको तर मदन भण्डारीले लिएको जनताको बहुदलीय जनवाद जबजको नीति भने पार्टीले अख्तियार गर्ने समेत बताउनुभयो ।

एमाले नाम लिएर आफुहरु पूर्वदेखि पश्चिमसम्म पुगिसकेको तर मुलुकको विकसित पछिल्लो परिस्थितिको सम्मान गर्दै आफुहरुले नाम फेरे पनि काम र नीति भने नफेर्ने पनि बताउनुभयो । पार्टी केन्द्रीय कमिटीको आज बसेको बैठकले निर्णय लिएपछि निर्वाचन आयोग पुगेर एमालेले आफ्नो नाम परिवर्तन गर्न निवेदन दर्ता गराएको थियो ।

अब एमाले जनताको जनवाद पार्टी नामले अघि बढ्ने पनि महासचिव उपाध्यायले न्यूज २४ लाई बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४