Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल र ओली पक्षबीचको छलफल सकारात्मक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 2.5K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफल सकारात्मक भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

आफूहरूले फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय मान्य नहुने जानकारी गराएको उहाँको भनाइ छ ।

पन्तले पार्टीको बैठक बालुवाटारमा गर्नुपर्ने, सबैलाई नबोलाइ गरिएको केन्द्रीय कमिटी बैठकका निर्णयहरू मान्य नहुने विषयमा आफ्ना अडानहरू राखेको स्पस्ट पानुभयो ।

उहाँले दुवै पक्षले आ–आफ्ना कुरा राखे पनि नेकपा एमालेलाई सुदृढ बनाएर लैजाने पक्षमा दुवै पक्ष सहमत भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४