Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा डेढ लाखले लगाएर कोरोनाविरुद्धको खोप


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०७७
  • 4.3K
    SHARES

बैतडी । सुदूरपश्चिम प्रदेशमा १ लाख ५० हजारले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएका छन् ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले हालसम्म प्रदेशभरी १ लाख ५० हजार जनालाई खोप लगाइएको जानकारी दिनुभयो । पहिलो चरणको पहिलो र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका नागरिकलाई खोप लगाइएको हो ।

सबैभन्दा बढी कैलालीमा ४० हजार ३ सय १ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको खोप अभियान गत माघ १४ देखि सुरु भएको थियो भने दोस्रो चरणको गत फागुन २३ गतेबाट सुरु भएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका कर्मचारी, कैदीबन्दी, सीमामा खटिएका सुरक्षाकर्मी, कर्मचारी,जनप्रतिनिधि, सञ्चारकर्मी र दोस्रो चरणमा हाल ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाइदैँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४