Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्याकरहरूले महामारीको समयमा कमाए चार करोड डलर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 5.8K
    SHARES

एजेन्सी, / सफ्टवेअरमा बग खोज्ने ह्याकरहरूले महामारीका बेला कमाए चार करोड डलर काएका छन् ।उनीहरुले सन् २०२० मा विभिन्न सफ्टवेअरमा भएका खराबी औँल्याएर झन्डै चार करोड डलर कमाएको जनाएको छ।

ह्याकर वन नामक संस्थाका अनुसार ह्याकरहरूले औँल्याइदिएका ‘बग’ वा त्रुटिबारे सम्बन्धित कम्पनीलाई बताइदिएपछि नौजना ह्याकर प्रत्येकले १० लाख डलर पुरस्कार पाएका थिए । त्यसरी सुरक्षाका निम्ति ह्याक गर्नेहरूलाई ‘ह्वाइट’  वा ‘एथिकल’ ह्याकर पनि भनिन्छ।

बीबीसीका अनुसार दुई वर्ष अगाडिदेखि मात्र यस्ता त्रुटि वा खराबी खोज्ने काम थालेका एक रोमानियाली पुरुषको आम्दानी २० लाख डलर नाघ्यो। यूकेका धेरै कमाउने ह्याकरले गत वर्ष झन्डै चार लाख डलर कमाए।

महामारीले यी ह्याकरहरूलाई काम गर्न धेरै समय उपलब्ध गराएको ह्याकर वन संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४