Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोर्टो र डर्टमण्ड क्वाटरफाईनलमा, युभेन्टस र सेभिया बाहिरिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.3K
    SHARES

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने कीर्तिमान राखेका छन् ।

हिजो सार्वजनिक गरिएको वरियतामा पनि आफ्नो शिर्ष स्थानालाई निरन्तरता दिदै जोकोभिचले यो दुर्लभ कीर्तिमान तोडेका हुन् ।

जोकोभिच ३ सय ११ हप्ता शिर्ष स्थानमा रहेका छन् । यसअघि यो कीर्तिमान स्विस टेनिस स्टार रोजर फेडेररको नाममा ३ सय १० हप्ताको थियो ।

सर्वाधिक लामो अवधि शिर्ष वरियतामा रहने किर्तीमान बनाएपछि जोकोभिचले फेडेररलाई आफुले सधै सम्मान गर्ने र उनी समकालिन टेनिस विश्वका लागि प्रेरणाको स्रोत भएको प्रतिक्रिया दिएका छन् ।

सन् २०२० को अष्ट्रेलियन ओपन टेनिसपछि कोर्टमा नदेखिएका फेडेरर यसै हप्ता कतार ओपनमा प्रतिस्पर्धा गर्दैछन् ।

फेडेरर विश्व टेनिसमा सर्वाधिक २० पटक ग्राण्ड स्लाम जित्ने पुरुष खेलाडी हुन् । स्पेनका रफाइल नदालले पनि २० पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

जोकोभिचले भने दुई हप्ताअघि अष्ट्रेलियन ओपन जित्दै ग्राण्ड स्लाम उपाधि संख्या १८ पु¥याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४