Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले मानव अधिकारको चरम उल्लंघन गरेको अमेरिकाको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २६ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । चीनले मानवअधिकारको चरम उल्लंघन गरेको अमेरिकाले आरोप लगाएको छ । चीनमा रहेका अलपसंख्यक उइगुर मुसलमान समुदायमाथि चीनले संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र विपरीत चरम दमन गरेको चीनको आरोप छ ।

हालै मात्र अमेरिकाले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार अल्पसंख्यकहरुमाथि चीनले मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र युद्ध अपराध भन्दा बढी यातना दिएको आरोप लगाइएको छ । चीन सरकारले उइगुर समुदायमाथि गरेको ज्यादती तत्काल अन्त्य गर्नुपर्ने समेत प्रतिवदेनले औंल्याएको छ ।

अमेरिकाले यसअघिदेखि नै बन्दीहरुमाथि यौन दुव्यवहार गरिएको आरोप लगाएपनि चीनले सो आरोपको खण्डन गर्दै आएको छ । गत मात्र ७ मा पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री वाङ यीले शिनजियाङमा नरसंहार भएको आरोपको खण्डन गरेका थियो ।

गत जनवरीमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अल्पसंख्यक समुदायमाथि चरम मानवअधिकार उल्लंघन गरेको आरोप लगाएको थियो । त्यसयता भएका विभिन्न अनुसन्धानले आफूहरुको आशंका पुष्टि भएको अमेरिकाको दावी छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४