अमेरिका : ‘खोप लगाएकाहरूले विना मास्क भेटघाट गर्न सक्ने’
जन प्रहार
प्रकाशित मिति
मंगलबार, फाल्गुन २५ २०७७
3.9K
SHARES
खोपको दोस्रो मात्रा लगाएको दुई सातापश्चात् खोप लगाएका मानिसहरू सुरक्षित हुने सीडिसीले जनाएको बीबीसीमा उल्लेख छ। हालसम्म तीन करोड अमेरिकीहरूले खोपको पूर्ण मात्रा लिइसकेको बताइएको छ ।