Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यी हुन् महिलाको लागि सुरक्षित १० देश


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 5.5K
    SHARES

एजेन्सी । आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । महिलाको सुरक्षा विश्वभर नै गम्भीर विषय बनिरहेको अवस्था छ । यस्तो अवस्थामा विश्वभर एकदमै कम देशमात्र छन्, जहाँ महिलामाथिको हिंसा, अत्याचार र यौन हिंसाका घटनाहरू हुँदैनन् ।

महिलालाई घरबाट एक्लै निस्कनसमेत सुरक्षित नभएको अवस्थामा केही यस्ता देशहरु पनि छन्, जहाँ महिला कुनै डर त्रासविना यात्रा गर्न सक्छन् । यी देशहरुलाई महिलाको लागि सबैभन्दा बढी सुरक्षित मानिन्छ ।

फिनल्याण्ड, क्यानडा, न्यूजिल्याण्ड, उरुग्वे, स्वीट्जरल्याण्ड, बेल्जियम, अस्ट्रिया, आइसल्याण्ड, जापान र चिली महिलाहरुको लागि सबैभन्द सुरक्षित देश रहेको एक अनुसन्धानले देखाएको हो । यी देशहरुमा महिलामाथि हुने हिंसा र अन्य घटनाहरु एकदमै कम हुने गरेको अध्ययनको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४