Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजपरिवारभित्र बाँच्ने इच्छा नै मरेको थियो : मेगन मर्केल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 7K
    SHARES

एजेन्सी,/  राजपरिवारभित्रको जीवन धेरै कठिन रहेको बेलायती राजपरिवारकी सदस्य डचिस अफ ससिक्स मेगन मार्कलले बताएकी छन् ।मेगनले आफ्ना लागि राजपरिवारभित्र कतिपय अवस्थामा बाँच्ने इच्छा नै मरेको बताएकी छन्। बीबीसीका अनुसार व्यक्तिगत कुराहरू खोतलिएको ओप्रा विन्फ्रेसँगको टेलिभिजन अन्तर्वार्तामा मेगनले आफूले सहयोग माग्दा पनि पाइनन् ।

राजकुमार ह्यारीले राजकीय जिम्मेवारीबाट पछि हट्ने निर्णय लिएपछि बुवा राजकुमार चार्ल्सले फोन नै उठाउन छोडेको बताएका छन्।

राजकुमार ह्यारी र मेगनले जातिवाद, मनोस्वास्थ्य, मिडियासँगको उनीहरूको सम्बन्ध र राजपरिवारभित्रको कुराहरूका बारेमा सीबीएस टीभीमा प्रसारण भएको दुई घण्टा लामो अन्तर्वार्तामा बोलेका छन्।

मेगनको गर्भमा रहेको बच्चा छोरी भएको पनि खुलासा गरिएको छ । सन् २०२० को मार्चमा राजकीय जिम्मेवारीबाट पन्छिएपछि ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४