Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘वुमन्स डे’ मा करीनाले सार्वजनिक गरिन छोराको तस्वीर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २४ २०७७
  • 8.2K
    SHARES

काठमाडौं । बलीउड नायीका करीना कपूरले छोराको तस्वीर सार्वजनिक गरेकी छन् । वुमन्स डे को अवसरमा करीनाले छोरासहितको पहिलो पटक तस्वीर सार्वजनिक गरेकी हुन् । इन्ट्राग्राममा तस्वीर सार्वजनिक गदै करीना लेख्छिन् ‘त्यस्तो केहीँ छैन् जुन महिलाले गर्न सक्दैनन् , ‘हैप्पी वुमन्स डे।’

करीनाले सार्वजनिक गरेको तस्वीर ब्ल्याक एन्ड ह्वाइटमा छ । तस्वीरमा करीनाले छोरालाई अँगालो हालेकी छन् । तर उनले सार्वजनिक गरेको तस्वीरमा छोराको अनुहार भने देखिएको छैन ।
करीनाको यो दास्रो बच्चा हो । करीनाले फेब्रुअरी २१ मा दोस्रो सन्तालाई जन्म दिएकी थिइन् । करीना र सैफ अली खानले छोराको नाम हालसम्म सार्वजनिक गरेका छैनन् । उनीहरुको अर्को छोरा पनि छ । उनीहरुको पहिलो सन्तानको नाम तैमूर हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४