Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलम्बु पुगेर लगाए कोरोनाबिरुद्धको खोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 14.3K
    SHARES

काठमाडौं, /  गृहमन्त्री रामबहादुर ‘बादल’ले कोरोना भाइरसबिरुद्धको खोप लगाउनु भएको छ । उहाँले आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुगेर खोप लगाउनु भएको हो । आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर खोप लगाउनु भएको थयो ।

प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि कोरोना भाइरसबिरुद्धको खोप लगाउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै नेपालमा दोस्रो चरणको खोप अभियान सुरु भएको छ । यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने छ । यो खोप अभियानबाट करिब १६ लाख प्रभावित हुने सरकारले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४