Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भण्डारमै थन्कियो चिज


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 8.7K
    SHARES

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादित चिजले बजार नपाउँदा कृषक चिन्तित भएका छन् । दैनिकजसो उत्पादन हुने चिज बिक्री नहुँदा भण्डारमा नै थन्काउनु परेको छ ।

कृषकलाई दुधको भुक्तानी गर्न पनि समस्या भएको छ । गाउँका ४५ जना कृषकले दैनिक रुपमा चिज उद्योगमा दुध विक्रि गर्दै आएका छन् । उद्योगले प्रति लिटर ४५ देखि ७० रुपैयाँसम्ममा कृषकहरुबाट दुध खरिद गर्दै आएको छ । चिज उद्योगमै दुध विक्री गर्ने उद्देश्यले यहांका किसान व्यावसायिक रुपमा गाई पालनमा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४