Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपाको नामको फैसला आज हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 4.9K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ । सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो ।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफ्नो पार्टीसँग नाम मिल्ने गरी निर्वाचन आयोगले ओली–प्रचण्ड नेतृत्वको पार्टीलाई नाम दिएको भन्दै रिट दायर गर्नु भएको थियो ।

ओली–प्रचण्ड नेतृत्वको नेकपाको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्चले उक्त नामको आधिकारिक हकदार को हो भन्ने विषयमा निर्णय गर्न लागेको हो । रिट निवेदकको तर्फबाट अधिवक्ता रत्नप्रसाद जोशी, वरिष्ठ अधिवक्ता डा.कुमारआचार्य लगायतले बहस गर्नुभएको थियो । यस्तै विपक्षीबाट सरकारी वकील र वरिष्ठ अधिवक्ता मुक्ति प्रधान लगायतले बहस गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४