अनुसन्धानकर्ताहरूले विज्डमलाई सन् १९५६ मा पहिलो पटक पहिचान गरेका बताइएको छ। वाइल्डलाइफसम्बन्धी अमेरिकी अधिकारीहरूका अनुसार विज्डमले एकीआकामाई नाम गरेका भालेको समागमबाट बचेरो पाएकी हुन्।
बीबीबीसीका अनुसार सन् २०१२ देखि तिनी एकीआकामाईसँग बस्दै आएकी छन्।