Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी हाईड्रोपावर निर्माण निश्चित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 8K
    SHARES

काठमाडौं,/ विगत पाँच वर्षदेखि अलपत्र अप्पर जुनबेसी मिनी हाईड्रोपावर निर्माण हुने निश्चित भएको छ ।

बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र सोलुदूधकुण्ड नगरपालिकाबिच सम्झौता भएपछि आयोजना बन्ने पक्का भएको हो ।

बिल गेट्स फाउन्डेसन र तत्कालीन बेनी गाविसबाट प्राप्त रकमबाट बेनी विद्युत उपभोक्ता समितिमार्फत वि.सं.२०७२ सालबाट काम अघि बढाइएको थियो ।

२५० किलोवाट क्षमताको हाईड्रोपवार बाँकी काम सम्पन्न गर्नका लागि सोलुदूधकुण्ड नगरपालिकाका तर्फबाट मेयर नाम्गेलजाङबु शेर्पा र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पाँच करोड ५५ लाख ५० हजार रुपियाँको लागतमा निर्माण कार्य सुरु भई अलपत्र बनेको आयोजनाको स्वामित्व नगरपालिकाले लिएसँगै बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले बाँकी रहेको सम्पुर्ण काम गर्ने भएको हो ।

सम्झौता पत्रमा नहर निर्माणको कार्य सकिएको तर सडकले क्षति पु¥याएको स्थानमा पुर्ननिर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४