Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्योति लाइफ इन्स्योरेन्सको शेयर खुला


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २१ २०७७
  • 3.7K
    SHARES

काठमाडौं, / ज्योति लाइफ इन्स्योरेन्को शेयर शुक्रबारबाट सर्वसाधारणलाई बिक्री खुला भएको छ ।कम्पनीले ६६ करोड रुपैयाँको एक सय रुपैयाँ दरका कुल ६६ लाख कित्ता शेयर जारी गरेको हो ।

यसमध्ये ६ लाख ६० हजार कित्ता शेयर कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएको छ ।शुक्रबारबाट बिक्री खुल्ला भएको शेयर २५ गतेसम्म खरिद गर्न सकिने छ ।

कम्पनीले आगामी आइतबारबाट शेयर जारी गर्ने योजना बनाएकोमा त्यस अघि नै शेयर जारी भएको हो ।यता, मेरो शयरबाट आइपिओ भर्ने बढ्दै गएसँगै वेभसाइटमा समस्या आउने क्रम पनि बढ्दै गएको छ ।

यो वेबसाइटमा आईपिओ खुल्दा वा बाँडफाँट गर्दा हरेक समय जसो समस्या आउने गरेको छ ।साइटमा समस्या आएसंगगै यसबाट आइपिओ भर्न नपाएको लगानीकर्ताले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४