Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिगमा चेल्सी र युनाईटेडबीच खेल हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १६ २०७७
  • 4.9K
    SHARES

काठमाडौं, / इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार चेल्सी र म्यानचेस्टर युनाईटेडबीच खेल हुँदैछ ।दुई टिमबीचको खेल राति १०ः१५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा चेल्सी जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ भने युनाईटेड पनि चेल्सीलाई हराएर शीर्ष स्थानको सिटविरुद्ध दबाब बढाउन चाहन्छ ।चेल्सीलाई युनाईटेडमाथि जित निकाल्न सहज भने हुनेछैन ।

चेल्सी २५ खेलमा ४३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । युनाईटेड ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।लिगमा सिटी युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आइतबार नै लेष्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्दा लिभरपुलले सेफिल्ड युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।त्यसैगरि अर्को खेलमा टोटेनहमले बर्नलेसँग खेल्दा क्रिस्टल प्यालेसले फुलहमको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४