Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिगमा बार्यन म्यूनिखले लाजियोसँग भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ११ २०७७
  • 10.4K
    SHARES

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा मंगलबार साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले लाजियोसँग उसैको मैदानमा खेल्दैछ ।

बायर्न र लाजियोबीचको खेल राति १ः४५ बजे सुरु हुनेछ । तुलनात्मक रुपमा बायर्न बलियो टिमको रुपमा रहेको छ । रोममा घरेलु टिमविरुद्ध मैदान उत्रदा बार्यन पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

तर, घरेलु टिमविरुद्ध बायर्नलाई जित निकाल्न कठिन देखिएकोछ । लाजियोले च्याम्पियन्स लिगमा अहिलेसम्म जर्मन क्लबसँग हार व्यहोरेको छैन । त्यो इतिहासलाई लाजियो कायम राख्न चाहन्छ । च्याम्पियन्स लिगमा बायर्न पछिल्लो ५ अवे खेलमा अपराजित रहेको छ ।

यस्तै बार्यन लगातार १३ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । लाजियो भने २१ वर्षपछि पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४