Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व सांसद रानाभाटको निधन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १० २०७७
  • 9.5K
    SHARES

चितवन । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्व सांसद एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगेको उहाँको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

रानाभाटको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सभापति श्रेष्ठले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

रानाभाटको शवलाई मंगलबार बिहान साढे ८ देखि साढे ९ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि जिल्लास्थित पार्टी कार्यालयमा राखिने छ । मंगलबार नै उहाँको देवघाटमा अन्त्येष्टी गरिने श्रेष्ठले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४