Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश १ का मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश, फागुन २० गतेसम्मका लागि बैठक स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 5.1K
    SHARES

काठमाडौं/  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो ।गत पुस १२ गते सांसद इन्द्रबहादुर आङबो प्रस्तावक र सांसद लक्षुमण तिवारी समर्थक रहेको अविश्वासको प्रस्तावमा ३७ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ताको भएको थियो ।

जसमध्ये सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घलेले भने हस्ताक्षर फिर्ता लिनुभएको छ ।यसअघि बिहान मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठक नराख्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नुभएको थियो ।सभामुखले बैठक स्थगित गर्न नसक्ने जवाफ दिनुभएको थियो ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४