Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गैरेको ‘बैमानीको खलक’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 2.8K
    SHARES

पाल्पा /पाल्पाली युवा सर्जक तथा गायक सुमन गैरेको आवाजमा नयाँ रोईला (ख्याली) ‘बैमानीको खलक’ बजारमा आएको छ । बैमानीको खलक गीतमा गैरेलाई पाल्पाली नव गायीका सीमा विश्वकर्माले साथ दिएकी छन् ।

गीतको भिडियोमा अर्जुन न्यौपाने, शिखा विश्वकर्मा लगायतले अभिनय देख्न सकिन्छ । गोकुल सारुको कोरियोग्राफी, पुरुषोत्तम गैरेको निर्देशन रहेको भिडियोलाई सन्तोष बस्यालले छायांकन गरेका छन् ।

गायक सुमन गैरेका यसअघि थुप्रै लोकप्रिय गीतहरु बजारमा आइसकेका छन् । लामो समयपछि गायक गैरेले पाल्पामा मौलिक कला र संस्कृतीको रुपमा लिइने रोइला गीत दर्शक स्रोतामाझ लिएर आएको र म नेपालीहरुको मन जित्न सक्ने गैरेको भनाई छ । गीतको भिडियो पुर्षोतम गैरे युट्युबमार्फत् बजारमा ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४