Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको साथले ओली अधिनायकवादी भए : पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ९ २०७७
  • 9.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापती देउवाको सहयोगका कारण प्रधानमन्त्री ओली अधिनायकवादी भएको आरोप लगाउनु भएको छ ।

प्रेस युनियन सुनसरीले आइतबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देउवालाई संसद विघटनको विरुद्ध लागौं भन्दा देउवाले अदालतको निर्णय पर्खौ भनेर पन्सिएको पौडलको आरोप लगाउनुभएको हो । नेता पौडलले संसद विघटनको विपक्षमा उभिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले प्रदेश सरकार विरुद्ध आएको अविस्वासको प्रस्तावको विरुद्धमा समेत सभापती देउवा मौन वसेको तर्क गर्नुभएको छ । उहाँले देउवाले आन्दोलन गर्न पैसा नभएको भन्दै दिएको अभिव्यक्तिको सकेत विरोध जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४