Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवामा ७ महिनामा १८ प्रतिशत राजस्व संकलन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ६ २०७७
  • 2.8K
    SHARES

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/०७८ को ७ महिनामा वार्षिक लक्ष्यको करिब १८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा माघ मसान्त सम्ममा २ अर्ब ३ करोड ४८ लाख ३२ हजार मात्र राजस्व संकलन गरेको हो ।

कोरोना भाइरसका कारण एक वर्ष अघि देखि रसुवागढी नाका बाट सामग्री आयात नब्बे प्रतिशत घटनुका साथै पटकपटक नाका बन्द हुँनु र निर्यात समेत ठप्प हुँदा राजस्व संकलन प्रभावित बनेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

बिगतमा दैनिक सयौं कन्टेनर चीनबाट नेपाल सामग्री लिएर आउने गरेकोमा अहिले कोटा प्रणाली अनुसार दश वटा गाडीमा मात्र सामान आउने गरेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४