Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगानी सम्बन्धि कार्यविधिको तयारी गर्दै नेपाल ट्रष्ट


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ४ २०७७
  • 5.4K
    SHARES

काठमाडौं, / नेपाल ट्रष्टले लगानी तथा भाडा व्यवस्थापनका लागि लगानी सम्बन्धि कार्यविधिको तयारी थालेको छ ।

ट्रष्टको ऐनमा शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यवसायीक क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ ।

ट्रष्टको सम्पत्तिबाट थप आर्जन गर्न भाडा र लगानी प्रक्रिया व्यवस्थित बनाउन कार्यविधिको तयारी थालेको कार्यालयका प्रवक्ता डा. भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

ट्रष्टले चालु आर्थिक वर्षमा भाडामार्फत गोकर्ण फरेष्ट रिसोर्टसँग ३ करोड ३१ लाख, थामासेर्कु ट्रेड्रिङबाट ५० लाख, स्टायान्डर्ड चार्टर्ड बैंकबाट १ करोड १४ लाख तथा निजामती विद्यालय धनकुटाबाट २४ लाख ३० हजार तथा विभिन्न कम्पनीबाट समेत गरि १२ करोड बढी भाडामार्फत तथा बैंकको ब्याजबाट ६ करोड बढी आम्दानी गरिरहेको छ ।

ट्रष्टको १ अर्ब बढी बैंक मौज्दात छ ।

ट्रष्टको नाममा देशका विभिन्न ठाउँमा रहेका जग्गाको व्यवस्थापनमा अझै समस्या देखिएको छ ।

१७ ठाउँका जग्गामा मुद्दा चलिरहेको ट्रष्टले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४