Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्योर ईभी स्कुटर नेपाली बजारमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 6.6K
    SHARES

काठमाडौं, /ह्वाईट लोटस मोटर्सले अत्याधुनिक विशेषता सहितको प्योर ईभी ईलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्र्याएको छ ।

उच्च ब्याट्री क्षमता दाबी गरिएको यो स्कुटरमा २२ सय वाटको ब्याट्रि रहेको छ ।वातावरणमैत्री मानिएको यो स्कुटरमा एक जनाले ईन्धनमा गरिने खर्चमा मासिक ४ हजार सम्म बचत गर्न सकिने कम्पनीको नेपाल प्रतिनिधी अशोक खड्गीले बताउनुभयो ।

स्कुटरमा ब्याट्रि ४ घण्टा चार्ज गर्दा १ सय १६ किलोमिटर सम्म गुड्ने उहाको भनाई छ ।४ घण्टाको चार्जले १ सय १६ किलोमिटर गुड्ने भएकाले यो प्रयोगकर्ताको लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

कम्पनीले इप्लुटो ७ जि र ईन्ट्रान्स नियो स्कुटर नेपाली बजारमा ल्याएको हो ।२ लाख ३० हजार देखी २ लाख ५० हजारसम्म मूल्य कायम गरिएको छ ।यस्तै कम्पनीको सद्भावना दुतको रुपमा मिस नेपाल वल्र्ड २०१९ की अनुष्का श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४