Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्कै युवतीसँग फरार भए वडा सदस्य, प्रेमिकाले उनकै कोठामा गरिन् आ’त्महत्या


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २५ २०७७
  • 2.5K
    SHARES

कैलाली प्रहरीका अनुसार मृतक २२ बर्षीया अन्जिता चौधरी वडा सदस्य निरजबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । तर निरजले शनिबार अर्कै युवतीलाई ल्याएका थिए । त्यसपछि गएराति नै अन्जिता र उनको परीवार निरजको कोठामा पुगेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । त्यसक्रममा निरजले अन्जितासँगै अर्की युवती दुवैलाई श्रीमततिको रुपमा स्वीकारेर राख्ने सर्तमा त्यही परीवारले छोडको बताइएको छ ।

तर बेलुका नै निरज र अर्की युवती भागेपछि अन्जिताले कोठमा आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । बिहान अन्जिताको शव कोठामा चुक्कुल लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

अहिले वडा सदस्य निरज चौधरी र अर्की युवती फरार रहेका छन् । राति नै अन्जिताले परिवारलाई उनीहरु भागे भन्दै फोन गरेकी थिइन् । तर बिहान उनको शव झुण्डिएको अवस्थामा भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४