Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले बढ्यो, होटल समूह उचालिदा लघुवित्तमा पहिरो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १९ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय  माथि पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अंक भन्दा धेरैले बजारमा पहिरो जादा पनि आयतबार ९ अर्ब नजिक कारोबार रकम पुगेको थियो ।

सोमबार सबैभन्दा धेरै कमाउनेमा होटल समूहका लगानीकर्ताहरु देखिएका छन् । होटल समूहको सबइन्डेक्स करिब ८.७६ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त समूह भने घटेको छ । सोमबार सबैभन्दा धेरै गुमाउनेमा लघुवित्त समूहका लगानीकर्ताहरु नै देखिएका छन् ।

उता आज धेरै बढ्नेहरुमा सेञ्चुरी कमर्सीयल बैंक पनि देखिएको छ । नविल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाका कारण सेञ्चुरीको सोमबार सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४