Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित– कांग्रेस नेता थापा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १४ २०७७
  • 3.4K
    SHARES

पोखरा । गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाले नेकपा आधिकारिक रूपमा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित रहेको बताउनुभएको छ ।

नेकपा फुटेपछि मात्रै कांग्रेसले गण्डकीमा प्रदेश सरकार पुनर्गठनका लागि धारणा बनाउने भन्दै उहाँले तबसम्म कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले जनताले ५ वर्षका लागि म्यान्डेट दिए पनि नेकपा असफल भएको टिप्पणी गर्नुभयो ।

सरकार बन्न नसक्ने अवस्था आएमा कांग्रेसले सरकार बनाउने तर अहिलेकै अवस्थामा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा कांग्रेस नरहेको सांसद थापाले प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४