Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनको मूल्य बढ्दा चाँदीको घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १३ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुन तोलामा ४ सय रुपैयाँले बढ्दा चाँदी भने ५ रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेकाे छ । यस्तै चाँदी तोलाको १ हजार २ सय ५५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९२ हजार ४ सय रुपैयाँ, तेजाबी सुन ९१ हजार ९ सय रुपैयाँ र चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्ला केही हप्तादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आइरहेको छ । मंगलबार सुन प्रतिऔंस १ हजार ८ सय ६२ डलरमा कारोबार भइरहेको छ । यो सोमबारभन्दा १.७५ प्रतिशतले कम हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४