Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ४ २०७७
  • 3.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि डिस मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार क्यानले आयोजना गरेको पीएम कप पुरुष क्रिकेटको प्रत्यक्ष प्रशारण डिसमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

किर्तिपुर तथा मुलपानी क्रिकेट मैदानमा माघ २ बाट सुरु भएको पीएम कप क्रिकेटमा तीन विभागीय टोली र ७ प्रादेशिक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । माघ १७ गते सम्म चल्ने प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४