Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री ज्ञवाली तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १ २०७७
  • 2.4K
    SHARES

काठमाडौं, / परराष्ट्रमन्त्री प्रदीप  ज्ञवाली भारतको तीनदिने भ्रमणका लागि नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएकाे छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा  नेपाल-भारतबीच हुने छैठौं संयुक्त आयोगकाे बैठकमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

परराष्ट्रमन्त्री ज्ञवालीकाे भ्रमणमा नेपाल-भारतबीचकाे सीमा विवादका विषयमा छलफल हुने बताइएकाे छ । साथै भारतसँग नेपालले खरिद गर्न लागेकाे कोरोनाविरुद्धको खोपका बारेमा समेत प्राथमिकतासाथ कुरा हुने  जनाइएको छ । साे क्रममा नेपाल-भारतबिचकाे द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि तथा वैदेशिक लगानी, ऊर्जालगायतका विषयमा पनि छलफल हुने मन्त्रालय स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४