Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले लद्दाखबाट १० हजार सैनिक हटाएको भारतको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २८ २०७७
  • 2.4K
    SHARES

एजेन्सी । चीन र भारतको सीमा बास्तविक नियन्त्रण रेखा (एलएसी)बाट चीनले आफ्ना १० हजार सैनिकलाई फिर्ता बोलाएको छ । सरकारी स्रोतलाई उद्धृत गर्दैै समाचार एजेन्सी एएनआईले यो खबर बाहिर ल्याएको हो ।

चीन र भारतको सम्बन्धमा पछिल्लो समय समस्या नआएकाले चीनले त्यहाँबाट आफ्नो सैनिक हटाएको हुनसक्ने भारतीय अधिकारीहरुको अनुमान छ । चीनको सेनाले पूर्वी लद्दाखमा आफ्ना जवानहरूलाई तालिम दिने गर्छ ।

यद्यपि चीनका सैनिकहरू अझै पनि उक्त क्षेत्रमा तैनाथ छन् । गतवर्ष मेमा चीन र भारतबीच तनाव बढेपछि तयार गरेर राखिएको बन्दोबस्तीका सामान भने अहिले पनि त्यहिँ नै छ । चीनको सेनाको तयारी देखेपछि भारतले पूर्वी लद्दाखमा बन्दोबस्तीका सामानसहित ५० हजार सैनिक तैनाथ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४